नियम ११
बिक्री वितरण प्रणाली नियमित गर्ने

उपभोक्ता हक हित संरक्षण आपूर्ति व्यवस्थालाई नियमित गर्नको लागि मन्त्रालयले कुनै उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन वा सबै

ठाउँमा नियमित रूपमा उपभोग्य वस्तु वितरण गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरी उपभोग्य वस्तुको बिक्री वितरण प्रणालीलाई नियमित गर्ने व्यवस्था गर्नेछ